हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल चयन भएका छन् । बैंकको शनिवारको संचालक समितिको बैठकले संचालक रहेका अर्याललाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो । बैंकका अध्यक्ष रहेका प्रचण्डमान श्रेष्ठले राजीनामा दिएपछि बैंकले अर्याललाई अध्यक्ष चयन गरेको हो। अर्याल पूर्व मुख्यसचिव हुन् । उनी २०८२ चैत्र देखि बैंकको संचालक थिए । The post हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल चयन appeared first on Businesspana.