काठमाडौँ । स्काईवेल ईभीको नेपालका लागि आधिकारिक बिक्रेता एलआरआर मोटर्सले ‘नाडा अटो शो २०२६’को अवसरमा सार्वजनिक गरेको विशेष ‘नाडा अफर’ आज आइतबार, २०८३ भदौ १४ गते सकिँदैछ। कम्पनीले स्काईवेल बीई११ मोडलका ईभीमा नाडा अफरअन्तर्गत ५ लाख रुपैयाँसम्म छुट उपलब्ध गराएको छ। यो विशेष अफर अटो शोको अन्तिम दिन अर्थात् आज आइतबारसम्म बुकिङ गर्ने ग्राहकले प्राप्त गर्न सक्नेछन्। नाडा अटो शो अवधिभरका लागि कम्पनीले ४१० किलोमिटर रेन्ज दिने इन्ट्री भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकेको छ। त्यस्तै, ४१० किलोमिटर रेन्जकै कम्फर्ट भेरियन्टको मूल्य ५३ लाख ९९ हजार, लक्जरी भेरियन्टको मूल्य ५४ ... The post स्काईवेलको ‘नाडा अफर’ आज सकिँदै, बीई ११ मा ५ लाख रुपैयाँसम्म छुट appeared first on Kalika Khabar.