बाढी प्रभावितलाई एलपी ग्यास व्यवसायीले साढे १२ सय सिलिन्डर उपलब्ध गराउने

  • आइबार​ १४ भौ २०८३ ०८:४४ AM
काठमाडौँ : नेपाल एलपी ग्यास उद्योग संघले विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहतका लागि १ हजार २ सय ५० थान भरिएका ग्यास सिलिन्डर उपलब्ध गराउने भएको छ । संघ अध्यक्ष दिवानबहादुर चन्दले उक्त सहयोगको प्रतिबद्धता जनाएका हुन् । विपद् कसैको एक्लो समस्या नभई सबैको साझा जिम्मेवारी भएको महसुस गर्दै प्रभावित नागरिकको तत्कालको आवश्यकता र कठिनाइ मध्यनजर गरी संघले यो सहयोगको हात बढाएको उनले बताए । संघले उपलब्ध गराउने १ हजार २ सय ५० थान एलपी ग्यासका भरी सिलिन्डर नेपाल आयल निगम मार्फत लक्षित वर्गमा पुग्ने गरी वितरण गरिने छ । १० भदौ बिहान भोटेकोशी ... The post बाढी प्रभावितलाई एलपी ग्यास व्यवसायीले साढे १२ सय सिलिन्डर उपलब्ध गराउने appeared first on Kalika Khabar.