लायन्स क्लब अफ विराटनगर सिटिजन्सद्वारा बाढीपहिरो पीडितका लागि १ लाख ११ हजार सहयोग

  • आइबार​ १४ भौ २०८३ ०८:४० AM
विराटनगर । रसुवा, नुवाकोटलगायत क्षेत्रमा हालै आएको बाढीपहिरोबाट भएको ठूलो भौतिक तथा मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै लायन्स क्लब अफ विराटनगर सिटिजन्सले उद्धार तथा राहतका लागि आर्थिक सहयोग गरेको छ। बाढीपहिरो प्रभावित नागरिकको उद्धार, राहत तथा