त्रिशूली बाढीमा बेपत्ता इलामका सुवेदीको शव आफन्तले बुझे

  • आइबार​ १४ भौ २०८३ ०८:४८ AM
विराटनगर । त्रिशूली नदी किनारमा भेटिएको इलामका दिवानन्द सुवेदीको शव आफन्तले बुझेका छन्। इलामको सन्दकपुर गाउँपालिका–३ तुलुवुङ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–५ लोलाङ बस्दै आएका सुवेदीको शव आफन्तले बुझेका हुन्। उनलाई ‘दीपक’ नामले समेत चिनिने बताइएको