बाढीपीडितका लागि सर्लाहीमा राहत सङ्कलन गरिने

  • आइबार​ १४ भौ २०८३ ०२:२७ PM
जनार्जन खत्रीसर्लाही, भदौ १४ गते । भोटेकोशी नदीमा आएको बाढीबाट पीडित भएकाका लागि सर्लाहीमा स्थानीय तहमा पालिकाको कार्यालयमार्फत राहत सङ्कलन गरिने भएको छ । आइतबार बिहान सदरमुकाम मलङ...