दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन

  • आइबार​ १४ भौ २०८३ ०२:२९ PM
घोराही, भदौ १४ गते । दाङको घोराही उपमहानगरपालिका–१६ रातामाटा टोलका महिलाले दुना–टपरी उद्योग सञ्चालन गरी आम्दानी गर्दै आएका छन् । सालका पातबाट दुना–टपरी बनाएर महिनामा १३ हजार रुपिया...