भोटेकोशी बाढी : सात सय ६८ जनाको शव फेला

  • आइबार​ १४ भौ २०८३ ०२:५३ PM
गोरखापत्र अनलाइन काठमाडौँ, भदौ १३ गते । रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या सात सय ६८ पुगेको छ ।नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो २ बजेसम्म रसुवामा १३ जना, धादिङमा ५०...