काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ । सरकारले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका कामलाई तीव्रता दिइरहेका बेला जावलाखेल ग्रुपले कोषमा उक्त रकम सहयोग गरेको हो । ग्रुपका अनुसार