इक्वेडरमा एल निनोका कारण आपत्काल घोषणा

  • आइबार​ १४ भौ २०८३ ०८:३३ AM
इक्वेडरले एल निनो जलवायु घटनाका कारण शनिबार देशभर उच्च सतर्कता जारी गर्दै आपत्काल घोषणा गरेको अधिकारीहरूले बताएका छन् ।