माथिल्लो त्रिशूली–३ ‘ए’मा उद्धारको तयारी, एक घण्टाभित्र सुरुङको प्रवेशद्वार खुलाइने

  • आइबार​ १४ भौ २०८३ ०८:४३ AM
काठमाण्डु– बाढीका कारण रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले स्काभेटर र डोजर नुवाकोटको बट्टार पुर्‍याएको छ। ती उपकरणलाई बट्टारमै खण्ड–खण्ड (डिसमेन्टल) गरी हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ लगिएको हो । बाढी प्रभावितको उद्धारका लागि नेपाली सेनासहितको टोली अहोरात्र खटिरहेको छ। गएराति आयोजनाको क्षेत्रमा भीषण बाढी आए पनि उद्धार प्रयास निरन्तर जारी