विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

  • आइबार​ १४ भौ २०८३ ०८:४० AM
राहत वितरणमा हुने दोहोरोपन र अन्योल हटाउन सरकारले ‘एकद्वार प्रणाली’ लाई कडाइका साथ लागू गरेको उनले बताए ।