काठमाडौं । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले स्काभेटर र डोजर आयोजनास्थलतर्फ पठाएको छ । सेनाले ती उपकरणलाई नुवाकोटको बट्टारसम्म पुर्याएर खण्ड–खण्ड (डिसमेन्टल) गरी हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ लैजाने काम गरिरहेको छ । बाढी प्रभावित क्षेत्रमा फसेकाहरूको उद्धारका लागि नेपाली सेनासहितको टोली अहोरात्र खटिएको छ । गएराति पुनः