भोटेकोशी नदीमा आएको बाढीले गराएको मानवीयसँगै भौतिक क्षतिको यकिन विवरण आइसकेको छैन । अझै पनि बाढीको जोखिम कायमै छ भने उद्वार, राहत र पुनःस्थापनाको काम जारी छ । जलविद्युत आयोजना, सयौँ निजी घर तथा पसल, सवारी साधनलगायत बाढीले क्षतिग्रस्त भएका भौतिक सम्पत्तिको बीमाबापत कति बराबरको दाबी पर्छ भन्नेमा बीमा कम्पनीका सञ्चालक तथा व्यवस्थापकहरुले कुनै अनुमान The post भोटेकोशी बाढीः खर्ब नजिकको बीमा दाबी पर्ने आँकलन, कति तयार छन् कम्पनीहरु ? appeared first on Businesspana.