काठमाडौं । त्रिशूली–३ ‘बी’ आयोजनाको सुरुङमा खोज तथा उद्धारका लागि फ्रन्ट फेसमा ४ वटा प्वाल ड्रिलिङ सम्पन्न भएको छ। आइतबार मध्यान्हसम्म फ्रन्ट फेसमा आवश्यक ड्रिलिङको काम पूरा भएको ऊर्जा मन्त्रालयले जनाएको छ। प्राप्त प्रगतिका आधारमा अब फ्रन्ट फेसबाटै सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्य अघि बढाउने तयारी भइरहेको छ। उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी… Continue reading त्रिशूली–३ ‘बी’ उद्धारमा आशा, फ्रन्ट फेसबाट ४ वटा प्वाल पारिए