बाढी अपडेटः ७५२ शव फेला, खोज तथा उद्धार कार्य जारी

  • आइबार​ १४ भौ २०८३ ०८:३५ AM
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि हालसम्म ७५२ वटा शव फेला परेका छन् भने २ हजार ७०२ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले आज (आइतबार) २ बजेसम्मको खोज, उद्धार तथा राहतसम्बन्धी अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको जनाएको हो… Continue reading बाढी अपडेटः ७५२ शव फेला, खोज तथा उद्धार कार्य जारी