काठमाडौं । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेकाहरुको उद्धार गर्न सेनाले अबको एक घण्टाभित्र सुरुङको ‘ब्रेक थ्रु’ गर्ने गरी काम भइरहेको जनाएको छ। आइतबार १० गते आएको बाढीका कारण रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले डोजर र स्काभेटर आयोजनास्थलतर्फ पठाएको छ। सेनाले नुवाकोटको बट्टारसम्म पुर्याएका ती भारी… Continue reading ‘त्रिशूली–३ ‘ए’ मा एक घण्टाभित्र ‘ब्रेक थ्रु’ गर्ने गरी काम भइरहेको छ’