काठमाडौं । भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा शव पहिचानमा सहयोग गर्न फरेन्सिक टोली परिचालन गरेको छ। आइतबार दिउँसोसम्म बाढीपहिरोमा मृत्यु हुनेको संख्या ७५२ पुगेको छ। भारतको विदेश मन्त्रालयका अनुसार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालमा परिचालित भारतीय फरेन्सिक टोलीसँग भेट गरेका छन्। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले… Continue reading शव पहिचानमा बढ्यो चुनौती, डीएनए परीक्षणका लागि भारतीय टोली नेपालमा