काठमाडौं। जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेआईजी) विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा पुनःनिर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । ग्रुपले सरकारको राहत, पुनर्स्थापना र पुनःउद्धारका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।प्राकृतिक विपद्बाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै ग्रुपले बाढीपहिरोमा… Continue reading जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजद्वारा विपद् राहत कोषमा ३ करोड सहयोग