काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले भोटेकोशी विपद् प्रभावितहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। रसुवा जिल्लाको भोटेकोशी बाढीले निम्त्याएको मानवीय तथा भौतिक क्षतिपछि बैंकले प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको हो।सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता जनाउँदै बैंकले विपद्को… Continue reading प्रधानमन्त्री दैवी प्रकोप कोषमा सिद्धार्थ बैंकको जम्मा गरायो २ करोड ५१ लाख