विपद्को बेला सरकारलाई सहयोग गर्छौँं : गगन थापा

  • आइबार​ १४ भौ २०८३ ०७:३९ AM
काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्तिको यस घडीमा सरकारलाई पार्टीका तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन्। विपद् व्यवस्थापनमा पार्टीको भूमिका र आगामी कार्ययोजनाबारे कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै विपद् व्यवस्थापनमा सरकारलाई सहयोग आफूहरुको कर्तव्य भएको बताए। उद्धार, राहत तथा पुनस्र्थापनामा देखिएका कमजोरीप्रति खबरदारी गर्ने कांग्रेसको दायित्वसमेत रहेको स्पष्ट पारे। विपद्का बेला सरकारको आलोचना गर्नुभन्दा सहयोग गर्नु प्राथमिकता भए पनि काममा देखिएका कमी-कमजोरी औँल्याउनु पनि सहयोगकै एउटा स्वरूप भएको बताए। उनले भने, ‘कहाँ ग्याप छ, कहाँ काम गर्नुपर्ने तर भइरहेको छैन, त्यसबारे औँल्याउने काम पनि हाम्रो हो। यो गर्नु ... The post विपद्को बेला सरकारलाई सहयोग गर्छौँं : गगन थापा appeared first on Kalika Khabar.