रसुवा बाढीपीडितका लागि हिसानले ५ करोड सहयोग गर्ने, ३ हजार विद्यार्थीलाई निःशुल्क पढाउने

  • आइबार​ १४ भौ २०८३ ०६:५६ AM
काठमाडौं : उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले रसुवाका बाढीपीडितका लागि ५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ। हिसान केन्द्रीय कार्यसमितिको बैठकले बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि उक्त सहयोग गर्ने निर्णय गरेको हिसानका केन्द्रीय