‘बागमती प्रदेशका पुरातात्विक महत्त्वका सम्पदाको संरक्षण गरिन्छ’
आइबार १४ भौ २०८३ ०७:१८ AM
बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले प्रदेशका पुरातात्विक महत्त्वका मूर्त, अमूर्त सम्पदाको संरक्षण एवं संवर्द्धन गरिने बताएका छन् ।