धादिङबेंसी जोड्ने फुर्केखोलामा तत्काल बेलीब्रिज राख्न सक्ने देखिएनः महानिर्देशक डा. जैसी

  • आइबार​ १४ भौ २०८३ ०७:३७ AM
फुर्केखोला पुलको स्थलगत अनुगमन गर्दै महानिर्देशक जैसीले पुलको लम्बाइ तथा पियर बगाएको अवस्थाका कारण उपलब्ध बेलीब्रिजले नदीको दूरी पूरा गर्न नसक्ने अवस्था देखिएको बताए ।