सरकारलाई पूर्ण साथ दिन्छौँ, कमजोरी सच्याउन खबरदारी गर्छौँ: गगन थापा

  • आइबार​ १४ भौ २०८३ ०७:४१ AM
थापाले मुलुकमा आइपरेको प्राकृतिक विपद्को घडीमा सरकारलाई पूर्ण साथ दिँदै कमजोरी सच्याउन खबरदारी गर्ने बताएका छन् ।