फुर्केखोला पुल बगेपछि वैकल्पिक मार्गबाट धादिङबेंसी जोडियो

  • आइबार​ १४ भौ २०८३ ०७:४४ AM
फुर्केखोलाको पुल बगेपछि मासटार–क्युरिनटार हुँदै त्रिशूली नदीको दायाँ किनाराबाट धादिङबेंसी जोड्ने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको हो ।