प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा भ्रम सृजना गरी ठगी धन्दा गर्ने व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। पक्राऊ पर्नेमा रामैछापको गोकुलगङ्गा गाउँपालिका-२ ठोसे बस्न ३२ वर्षीय भगवान कार्की रहेको The post भ्रम सृजना गरी ठगी धन्दा गर्ने व्यक्ति पक्राउ appeared first on Technology Khabar.