काठमाडौं । कानुनमन्त्री सोविता गौतमले रसुवाको बाढीपछि पहिचान हुन नसकेका शव व्यवस्थापनबारे सही सूचना प्रवाह गर्न आग्रह गरेकी छन् । विनाशकारी बाढीपछि ठूलो मानवीय क्षति भएको र अझै ठूलो संख्यामा नागरिक बेपत्ता रहेको उल्लेख गर्दै मन्त्री गौतमले कठिन भूगोल, अस्थिर जमिन, बाक्लो लेदो तथा गेग्रान, अवरुद्ध सडक र प्रतिकूल मौसमका कारण खोज तथा उद्धार कार्य