शान्ति सम्झौताको २० वर्षपछि पनि बेपत्ता परिवार न्यायको प्रतीक्षामा
आइबार १४ भौ २०८३ ०१:३९ PM
खजुरा, भदौ १४ गते । “शान्ति सम्झौता भएको २० वर्षसम्म पनि न्याय पाएनौँ । अझै कति वर्ष कुनुपर्ने हो ?”, “न्याय माग्दै कति करायौँ, भनी साध्य छैन”, “बेपत्ता छोराको अवस्था सार्वजनिक नभई...