माटोले पुरिएको अवस्थामा भेटियो पैसा राख्ने लकर

  • आइबार​ १४ भौ २०८३ ०१:४७ PM
गोरखापत्र अनलाइनकाठमाडौं, भदौ १४ गते । भाद्र १३ गते धादिङ जिल्लाको गल्छी गाउँपालिका –६ बैरेनीस्थित पृथ्वी लोकमार्गमा माटोले पुरिएको अवस्थामा पैसा राख्ने लकर फेला परेको छ। उक्त लकर...