नारायणी–राप्ती दोभानमा सेनाको खोज तथा उद्धार जारी

  • आइबार​ १४ भौ २०८३ ०१:५४ PM
चितवन, भदौ १४ गते । बाढीप्रभावित चितवनको नारायणी नदी र राप्ती नदीको दोभान गोलाघाट क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ।भाद्र १० गते बिहान बाढी आएलगत्तै...