विपद्का बेला सरकारलाई पूर्ण सहयोग गर्छौँ : गगन थापा

  • आइबार​ १४ भौ २०८३ ०७:४३ AM
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा आइपरेको प्राकृतिक विपद्को घडीमा सरकारलाई पूर्ण साथ दिँदै कमजोरी सच्याउन खबरदारी गर्ने बताएका छन् । बाढी–पहिरो पछिको अवस्था र पार्टीको भुमिकाबारे छलफल गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित बैठकमा उनले विपद् व्यवस्थापनलाई संस्थागत र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् । सभापति थापाले जाजरकोट भूकम्प