माथिल्लो त्रिशूली ३ बीमा उद्धारको तयारी, फ्रन्ट फेसबाट ४ वटा प्वाल ड्रिलिङ

  • आइबार​ १४ भौ २०८३ ०७:५४ AM
काठमाडौं । नुवाकोटमा रहेको माथिल्लो त्रिशूली–३ बीस्थित टनेलमा फसेकाहरुको उद्धार कार्य अघि बढाउने तयारी गरिएको छ । उर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले दिएको जानकारी अनुसार हालसम्म फ्रन्ट फेसमा ४ वटा प्वाल ड्रिलिङ सम्पन्न भएको छ । प्राप्त प्रगतिका आधारमा अब फ्रन्ट फेसबाटै सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्य अघि बढाउने तयारी भइरहेको छ । उद्धार