आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितका लागि १० करोड सहयोग, यी कम्पनीहरूकाे रहनेछ याेगदान
आइबार १४ भौ २०८३ ०७:३२ AM
काठमाडौँ / आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ