थप सात स्थानमा नेपाल टेलिकमको मोबाइल सेवा सुचारु, प्रभावित क्षेत्रमा प्रबन्ध निर्देशक
आइबार १४ भौ २०८३ ०७:३८ AM
काठमाडौँ / नेपाल टेलिकमले बाढी प्रभावित थप सात क्षेत्रमा मोबाइल सेवा सुचारु गरेको छ। यससँगै बाढीबाट प्रभावित १२० साइटमध्ये ९३ वटा साइट सञ्चालनमा आएका छन्। टेलिकमका