भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा दुई छिमेकीसहित अन्तरराष्ट्रिय समुदायबाट के आयो सहयोग ?
काठमाडौँ / भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत कार्यमा नेपाललाई छिमेकी भारत र चीनसहित अन्तरराष्ट्रिय समुदायले सहयोग गरिरहेका छन् । बाढीबाट जनधनको ठूलो क्षति