उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, के आयो रिजल्ट ?

  • आइबार​ १४ भौ २०८३ ०८:०१ AM
मुस्ताङ / उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको जोखिमबारे स्थलगत र ड्रोनमार्फत अनुगमन सुरु गरिएको छ। हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै