स्काईवेल ईभीको नेपालका लागि आधिकारिक बिक्रेता एलआरआर मोटर्सले ‘नाडा अटो शो २०२६’को अवसरमा जारी गरेको ‘नाडा अफर’ आज २०८३ भदौ १४ गते आइतबार सकिँदैछ । कम्पनीले स्काईवेलका बीई११ मोडलका ईभीमा नाडा अफर अन्तर्गत ५ लाखसम्म छुट दिएको छ । यो अफर अटो शोको अन्तिम दिन अर्थात् आज आइतबारसम्म बुकिङ गर्नेले प्राप्त गर्नेछन् । नाडा अटो The post स्काईवेलको ‘नाडा अफर’ आजसम्म, यसपछि टेस्ट ड्राइभ सुरु हुने appeared first on Businesspana.