काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । नाइमाले आइतबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। संस्थाको अध्यक्ष ऋतु सिंह वैद्यका अनुसार बाढीको सुरुवातदेखि नै संस्थाका सदस्य… Continue reading नाइमाले बाढीपीडितको पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने