फोन नम्बर गोप्य राख्दै सवारीधनीसँग सहज सम्पर्क गर्ने ‘ट्र्याकअन यूआर ट्याग’ सार्वजनिक
आइबार १४ भौ २०८३ ०६:२५ AM
काठमाडौं : नेपालको अग्रणी सवारी ट्र्याकिङ तथा टेलिम्याटिक्स प्रविधि प्रदायक कम्पनी ट्र्याकअन जीपीएसले नाडा अटो शो २०२६ को अवसरमा ‘ट्र्याकअन यूआर ट्याग’ (Trackon QR Tag) सार्वजनिक गरेको छ। सवारी साधनको सुरक्षा, सहज सम्पर्क, व्यक्तिगत गोपनीयता तथा