ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवा बाढी प्रभावित क्षेत्रमा ड्रोन टेक्नोलोजी प्रयोग गरेर क्षतिको मूल्यांकन गर्नुपर्ने बताएका छन्। शनिबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकलाई The post बाढीबाट क्षतिग्रस्त पूर्वाधारको मूल्यांकनका लागि सबै ड्रोन प्रयोग गरौंः ऊर्जामन्त्री श्रेष्ठ appeared first on Technology Khabar.