भोटेकोशी बाढीः मधेशका पाँच सुरक्षाकर्मी सम्पर्कविहीन, सात सम्पर्कमा

  • आइबार​ १४ भौ २०८३ १२:०४ PM
धीरेन्द्रप्रसाद साहराजविराज, भदौ १४ गते । रसुवा जिल्लामा कार्यरत मधेश प्रदेशका सुरक्षाकर्मीमध्ये दुई नेपाली सेनासहित पाँच जना सम्पर्कविहीन भएका छन् । रसुवाका विभिन्न प्रहरी चौकी तथ...