फिल्डमा निस्किए अर्थमन्त्री वाग्ले, राहत र उद्धारमा कुनै कमी हुन नदिन निर्देशन

  • आइबार​ १४ भौ २०८३ ०६:५२ AM
काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन र निरीक्षणमा पुगेका छन् । शनिबार बिहानै नुवाकोटको सदरमुकाम विदुर पुगेका उनले नेपाली सेनाको नेतृत्वमा सञ्चालित ‘राहत तथा उद्धार कमाण्ड पोस्ट’ पुगेर उद्धार तथा राहत वितरणमा भइरहेका कामहरूबारे जानकारी लिएका हुन् । सो क्रममा उद्धार कार्यको नेतृत्व गरिरहेका नेपाली सेनाका उपरथी रञ्जित थापाले बाढीपीडितको उद्धार