काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगन थापाले विपत्तिको समयमा सरकारलाई सबै प्रकारको सहयोग गर्न पार्टी तयार रहेको बताएका छन् । पार्टी कार्यालय सानेपामा आइतबार आयोजित विपद् व्यवस्थापनसम्बन्धी बैठकमा बोल्दै सभापति थापाले संकटको समयमा सरकारले नै नेतृत्व गर्नुपर्ने र कांग्रेसले त्यसलाई केन्द्रमा राखेर मद्दत गर्ने बताए । ‘कहाँ ग्याप छ, कहाँ काम हुन सकेको छैन भनेर