काभ्रेपलाञ्चोक । भोटेकोशी बाढीप्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काभ्रेपलाञ्चोकका विभिन्न निकायले रु ३६ लाख सहयोग गर्ने घोषणा गरेका छन् । चौँरीदेउराली गाउँपालिकाले रु १० लाख, रोशी गाउँपालिकाले रु १० लाख, नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला समितिले रु ११ लाख र बनेपास्थित अच्युतानन्द ज्योतिष आयुर्वेद औषधालयले रु पाँच लाख सहयोग गर्ने भएका हुन् । चौँरीदेउराली गाउँपालिकाले