काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले रसुवा बाढी प्रभावित क्षेत्रमा ड्रोन टेक्नोलोजी प्रयोग गरेर क्षतिको मूल्यांकन गर्नुपर्ने बताएका छन् । शनिबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रभावित क्षेत्रमा आवश्यक स्रोत साधन जुटाउनमा केन्द्रित हुन निर्देशन दिए । ‘फिल्डमा के आवश्यक पर्छ, त्यो स्रोतसाधनहरु जुटाउनेगरी प्राधिकरणको