बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारी उद्धार र राहत सुस्त: नेता केसी

  • आइबार​ १४ भौ २०८३ ०६:४२ AM
काठमाडौं । नेपाली कांग्रेसका नेता जगदीश्वर नरसिंह केसीले नुवाकोट, रसुवा र धादिङका बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारी राहत तथा उद्धार कार्य सुस्त भएको भन्दै आपत्ति जनाएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठकमा बोल्दै नेता केसीले विपद्को समयमा राज्यको उपस्थिति कमजोर देखिएको बताएका हुन् । पीडितहरूको पछिल्लो अवस्थाबारे स्थलगत जानकारी गराउँदै