राहत कोषमा पैसा जम्मा गरेको भन्दै नक्कली भौचर पोस्ट गर्ने रास्वपा नेता पक्राउ

  • आइबार​ १४ भौ २०८३ ०६:४६ AM
रामेछाप । बाढी प्रभावितका लागि राहत कोषमा रकम जम्मा गरेको भन्दै सामाजिक सञ्जालमा नक्कली भौचर पोस्ट गर्ने एक जना पक्राउ परेका छन् । रामेछाप प्रहरीले गोकुलगंगा गाउँपालिका–२ ठोसेका ३२ वर्षीय भगवान कार्कीलाई पक्राउ गरेको हो । उनि रास्वपाका स्थानीय नेता समेत हुन् । जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतका अनुसार कार्कीले