बाढीपहिरोका शव व्यवस्थापनबारे मन्त्री पुनले भने- डीएनएबाट पहिचान गरिन्छ

  • आइबार​ १४ भौ २०८३ ०७:०० AM
काठमाडौं । विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले बाढीपहिरोका क्रममा फेला परेका शव तथा मानव शरीरका अंगहरूको डीएनए परीक्षण गरेर पहिचान गरिने बताएका छन् । मन्त्री पुनले सामाजिक सञ्जालमार्फत बाढीपहिरोमा फेला परेका अधिकांश शव सग्लो अवस्थामा नरहेको भन्दै शव पहिचानका लागि डीएनए परीक्षण नै वैज्ञानिक उपाय भएको बताएका हुन् । उनका अनुसार फेला परेका ८५ प्रतिशतभन्दा