भोटेकोसी बाढीपछि खोजी, उद्धार र राहतबारे रवि लामिछानेले लिए ब्रिफिङ

  • आइबार​ १४ भौ २०८३ ०७:०८ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोसी बाढीबाट उत्पन्न विपद्पछि भइरहेको खोजी, उद्धार तथा राहत कार्यका सम्बन्धमा पार्टी सर्कलमा भइरहेको कामबारे ब्रिफिङ लिएका छन् । सभापति लामिछानेले बाढी प्रभावित क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्तामार्फत भइरहेको खोजी, उद्धार र राहतसम्बन्धी गतिविधिको पछिल्लो अवस्थाबारे जानकारी लिएका हुन् । ब्रिफिङ लिएपछि लामिछानेले विपद्को समयमा